कुण्डलीको शुद्धता जन्म समय र स्थानमा निर्भर हुन्छ। जति सही विवरण, त्यति सही लग्न।
वि.सं. २००० भन्दा अघिको जन्म हो भने ई.सं. छान्नुहोस्।
जन्मदर्ता वा चिनामा लेखिएको स्थानीय समय राख्नुहोस्।
नगरपालिका, गाउँपालिका वा विदेशको सहर — नेपाली वा अंग्रेजीमा लेख्नुहोस्।
निःशुल्क। इमेल अहिले चाहिँदैन।